Subscribe Us

Responsive Advertisement

Advertisement

डिभी लोटरी आजदेखि

 डिभी २०२३ आजदेखि भर्न सकिनेछ  नेपाली समय अनुशार आज बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ   न्युयोर्क समयअनुशार अक्टोबर  बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर  मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको  



डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् 


यसपटक डिभी भर्नका लागि बंगालादेशब्राजिलक्यानडाचीनकोलम्बियाडोमेनिकन रिपब्लिकएल साल्भाडोरहैटीहोण्डुरसइन्डियाजमैकामेक्सिकोनाइजेरियापाकिस्तानफिलिपिन्ससाउथ कोरियायूकेभेनेजुएला  भियतनामका नागरिकहरु योग्यहुनेछैनन्  तर मकाउ  ताइवानका भने योग्य हुनेछन्  विगत  बर्षमा ५० हजारभन्दा धेरै आप्रवासीहरु अमेरिकामा बसाइ सराइ गरेकादेशका नागरिक डिभी भर्न योग्य हुँदैनन् 


डिभीका लागि योग्य नभएका देशका नागरिकको दम्पत्ति योग्य देशको भएको खण्डमा त्यस्ता व्यक्ति डिभीका लागि योग्य हुनसक्नेछन् त्यस्तै बुबाआमामध्ये एक कुनै योग्य देशमा जन्मिएको भएमा पनि छोराछोरीहरुले उक्त देशको आधारमा डिभी भर्न सक्नेछन् 

Post a Comment

0 Comments